हेमराजले गरे राजेन्द्र महतोको सल्यकृया,यस्तो रहेछ नालीबेली#Rajendra_Mahato #Hemraj_Thapa #NEPALPUKAR

Presenter: Supriya Katuwal अहिलेको मुख्य समाचार:- १. नयाँ संवैधानिक इजलास गठन गरेर आजदेखि संसद विघटनविरुद्धको सुनुवाइ सुरु हुदैँ, वरिष्ठताका आधारमा न्यायाधीश संवैधानिक इजलासमा । इजलासमा आज २. ललिता निवासको जग्गा प्रकरणमा सरकारले निकाल्यो ४९ जनाविरुद्ध २१ दिने सूचना, जवाफ नदिए जग्गा सरकारको नाममा नामसारी हुने । जग्गा प्रकरण ४९ जनाविरुद्ध २१ दिने सूचना ३. चितवनको बाँदरमुढे घटनाको १६ वर्ष पुरा, अझै टुंगिएन न्यायको लडाइँ, उचित उपचार, क्षतिपूर्ति र जिविकोपार्जनको आधार पिडितको माग । खै न्याय ? बाँदरमुढे घटनाको १६ वर्ष पुरा ४. नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, मूल्य समायोजनपछि पनि निगम भन्छ अझै घाटामै छौ । फेरि मूल्यवृद्धि मूल्यवृद्धिपछि पनि निगम घाटामै ! र, ५. बुर्किना फासोमा सशस्त्र बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १३२ जनाको मृत्यु, फासोका राष्ट्रपतिले गरे तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा । आतंककारी हमला बन्दुकधारीको आक्रमणमा १३२ जनाको मृत्यु Subscribe and Press the Bell icon to get all the News Update. ►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1 Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: https://youtube.com/ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork