मोटोपना कसरी घटाउने? | Dr. Kantipur - 30 January 2021

Pradesh Bishesh | प्रदेश विशेष, १७ माघ २०७७ प्रदेश विशेषमा आज - * कीर्ते कारोबारीको चंगुलमा दोलखाका निरक्षर माझी / जेनतेन गुजारा गर्नेमाथि साढे पाँच करोड राजस्व छलीको मुद्दा । * पूर्वी नेपालका भूटानी शरणार्थीको बिचल्ली / दाताले हात झिकेपछि खानलाउनकै समस्या । * फेवाताल वरिपरि पदमार्ग बनाउने योजना १३ वर्षदेखि अधुरै / पोखरा महानगरपालिका भन्छ – बजेट नै छैन । * प्राकृतिक स्रोत नभएको रुपन्देहीमा एउटै स्थानीय तहको कमाइ १२ करोड / जग्गा भाडा मुख्य स्रोत । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision