Jalbire Bridge २६५ मिटर छोटो हुने, जलबिरे पुल निर्माण सम्पन्न बन्यो यति सुन्दर Jalbire Pul

दर्शकबृन्द नमस्कार, नागढुगां सिस्नेखोला सुरुडमार्ग नेपालको गौरबको आयोजना मात्र नभई यो नेपालकै पहिलो सुरुडमार्ग पनि हो । २.६७ किलोमिटर लम्बाई रहेको यो सुरुडमार्ग निमार्ण पश्चात यस क्षेत्रमा हुने ट्फिक जामको समस्या समाधान हुने मात्र नभई यो बाटो हुदै गुड्ने सवारी साधन र यात्रुको धेरै समयको बचत हुने छ । ४२ महिना अबधिमा निमार्ण सम्पन्न गरि सक्ने लक्ष्य भएको यस आयोजनाको स्थलगत रिर्पाैटिडको शिलशिलामा हामीले यसै आयोजनाका कन्सलट्यान्ट इन्जिनियर रमेश कोईराला सँग कुराकानी गरेका छौ । Guest: Er. Ramesh Koirala , Consultant ( Nagdhunga-Naubise Tunnel Project ) हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है । Official Mail:nepalchakra@gmail.com Copy Right@Nepal Chakra THANKS FOR WATCHING..