राई जाती एक परिचय बृत्तचित्र, An introduction of Rai Jati ( Documentary)

यता पनि हेरीदिनु हाेला ...................... किरात सम्बन्धी यथार्थहरु एकै कार्यक्रममा पुर्ण नहुने भएकाले यस सम्बन्धी खाेजलाइ निरन्तरता दिदै अर्को कार्यक्रमहरु पनि भएको जानकारी गराउन चाहान्छाै । ती कार्यक्रमको लिन्क तल दिइएको छ । १ किरातहरू को हुन (Who are Kirats ?): https://youtu.be/B8W4oXv-7Ic २ नेपालका किराती राजाहरु (Kirati Kings of Nepal): https://www.youtube.com/watch?v=w_13bSDDtOA Program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. Chapter: 1. Introduction 00:00 2. Rise of Kirat 02:22 3. Kirat Kings 07:38 4. Kirat Civilization 09:59 5. Fall of Kirat 15:37 नेपालको प्राचीन इतिहास || किरातबंश || Kirat Dynasty of Nepal || History of Nepal || History in Nepali || गोपालबंश : https://www.youtube.com/watch?v=eo8AMJDfrtk महिषपालबंश : https://www.youtube.com/watch?v=KyhV-e9fXIc किरातको इतिहास : https://youtu.be/B8W4oXv-7Ic The Program is produced by the team of the History students. The team has four members who have received the certificates of M. A. in History from Tribhuvan University. You Tube Channel: History in Nepali, सामाजिक संजालको आजको विश्वमा कोहि पनि शिक्षा मनोरन्जन तथा सूचनाबाट मुक्त हुनुहुदैन भन्ने मान्यतालाइ साकार पार्न हामीले पनी एउटा सानो कार्यको थालनी गरेका छौं । अहिले देखिएका शैक्षिक, अनुसन्धानमूलक तथा तथ्यपरक इतिहास सम्बन्धि कार्यक्रमको कमिलाइ महसुस गरी एउटा शिक्षामूलक प्रामाणिक इतिहासको विषय लिएर आएका छौं । नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक तथ्यलाइ उजागार गर्ने उद्धेश्य रहेको र हरेक नेपालीले सजिलै बुझ्न सकुन भन्ने आधारमा नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । त्यसैले यस च्यानलको नाम "History in Nepali" रहेको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो कार्यक्रम तयार पारिएको छ । यो कार्यक्रमले इतिहास विषयका वि. ए. तथा एम. ए. का विधार्थीहरूको लागि महत्वपूर्ण सन्दर्भ सामाग्री हुनको साथै इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरुको लागि पनि उतिकै सहयोगी हुनेछ । यस्का साथै लोकसेवा आयोग तथा सेवा आयोगको तयारी तथा तथ्य इतिहास सम्बन्धि जानकारी लिने चाहना राख्ने सम्पूर्णहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वस्त छौं । यस च्यानलमा प्रस्तुत हुने कार्यक्रमको अन्त्यमा सो लेखको सम्भावित विषयगत, वस्तुगत प्रश्नहरू तथा स्रोत सामाग्रीहरू पनि उल्लेख गरिएको छ । मुलत सही शिक्षा प्रसार गर्ने उद्धेश्य भएको यस कार्यक्रमको निरन्तरताको लागि यहांहरुको सहयोगको अपेक्षा गरेका छौं । Facebook Page (Spiny Babbler): https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ धन्यवाद् । - History in Nepali- Admin #Kirat_Dynasty_of_Nepal